काठमाडौमा जारी गैर आवासीय नेपाली संघ (एनआरएनए) को सम्मेलनमा अध्यक्ष पदमा  भवन भट्ट र जमुना गुरुङ (घले) ले उम्मेदवारी दिएका छन् । त्यस्तै दुई उपाध्यक्षका लागि ६ जना प्रतिस्पर्धामा उत्रिएका…

नेपाली कांग्रेस र विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीच एकता भएको छ । पार्टी एकताको दस्तावेजमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र फोरम अध्यक्ष विजय गच्छदारले हस्ताक्षर गरेका छन् ।…

अमेरिकामा बस्दै आएका एक नेपाली भाषी भुटानीले श्रीमतीको बिभत्स हत्या गरेका छन् । अमेरिकाको बुर्लिङटनमा बस्दै आएका ३४ बर्षीय आईत गुरुङले श्रीमतीको हत्या गरेका हुन् । उनले स्थानीय समय अनुसार…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वको लागि भवन भट्ट र जमुना गुरुङ(घले) बीच भीडन्त प्रतिस्पर्धा हुने पक्का भएको छ ।  अध्यक्षका अर्का दाबेदार टीबी कार्कीले उम्मेदवार फिर्ता लिएसँगै  भट्ट…

-गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको अध्यक्ष पदमा हालका उपाध्यक्ष भवन भट्ट र आइसीसी सदस्य जमुना गुरुङ (घले) बीच प्रतिस्पर्धा हुने भएको छ । उमेद्वारी दर्ता गर्ने अन्तिम…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि साेमबार  निर्वाचन हुने भएपछि अहिले धमाधम उम्मेदवारी दर्ता अन्तिम चरणमा पुगेको छ । शनिबारदेखि सुरु भएको एनआरएनएको आठौँ विश्व सम्मेलनको आगामी कार्यकालका…

गैर आवासीय नेपाली सघका अध्यक्ष शेष घलेले संघको लक्ष्य प्राप्तिका दृष्टीकोणले निकै कमजोर रहेको बताएका छन् ।  घलेले खुशी र उल्लासका साथ हामी धेरै विस्तार भइसक्यौँ भन्नुभन्दा आफ्ना कमजोरीहरुलाई स्विकार…

संघका अध्यक्ष शेष घलेले पेश गरेको यो मार्गचित्रमा संघको आगामी दशकको मार्गचित्र पेश गर्दै त्यो लक्ष्य हाँसिल गर्न बिभिन्न संरचनागत सुधार गर्ने प्रस्ताव गरिएको छ । जसअन्तर्गत हाल अध्यक्षमा रहेका…

राष्ट्रिय जनता पार्टीप्रति असन्तुष्ट बनेर अलग्गिएका हृदयष त्रिपाठी समहु नेपाली कांग्रेसमा प्रवेश गर्ने विषयमा छलफलमा जुटेका छन् । केही हप्ता अगाडि राजपा छोडेर नेकपा एमालेको चुनाव चिन्ह सुर्य लिएर चुनाव…

काँग्रेसमा समाहित हुने निर्णय गरेको विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम विभाजित भएको छ । अध्यक्ष गच्छदारले संस्थागत निर्णयबिना एकलौटी रुपमा पार्टी एकताको निर्णय गरेको भन्दै सह–अध्यक्ष शिवलाल थापा समूह…