२०७४ भदौ १३ गते, पोखरा, वरिष्ठ कृषि वैज्ञानिक डा भुवनरत्न स्थापितको २०७४ भदौ १२ मा राति ११ बजे अमेरिकाको जेम्स ग्राहम ब्राउन क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।…