जनसरोकार

बिपि जयन्तीमा नेपाली जन सम्पर्क समिती लग आइल्याण्डको रक्तदान कार्यक्रम (फोटो हेर्नुस्)

नेपाली कांग्रेसका संस्थापक , जन नायक बि पी कोइरालाको जन्म जयन्तीको उपलक्ष्यमा नेपाली जन सम्पर्क समिती लग आइल्याण्ड च्यापटर द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली जन सम्पर्क समिती लग आइल्याण्डले उक्त रक्तदान  कार्यक्रम आयोजना गरेको थियो ।


Post Comment