जनसरोकार

प्रचण्डलाई योगेश भट्टराईको व्यंग्य:“फड्को हान्दा बीचैमा खसेर बेहाल हुनुहोला”

नेकपा एमालेका सचिव एबम युवा नेता योगेश भट्टराईले अनेक बाहाना गरेर राजनीतिमा फड्को हान्दा बेहाल हुनसकिने भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई व्यंग्य गरेका छन् ।

शनिबार आयोजित एक कार्यक्रममा प्रचण्डले आफूले जनताको सम्वृद्धि र विकासका लागि जस्तोसुकै फड्को हान्नसक्ने अभिव्यक्ति दिएकोप्रति सामाजिक संजालमार्फत पोस्ट  गर्दै भट्टराईले फड्को छलांग ,क्रमभंग,महाविपत्ति जस्ता शब्दहरु उपन्यासकार तिर पन्छाइदिन पनि आग्रह गरेका छन् ।

https://platform.twitter.com/widgets.js

Post Comment