मनोरन्जन

न्युयोर्क फेसन सप्ताहको पहिलो दिन (पाँच फोटोमा हेर्नुस्)

न्युयोर्क फेसन सप्ताह सुरु भएको छ। अमेरिकाको न्युयोर्कमा फेब्रुअरी ८ देखि १४ सम्म चल्ने फेसन सप्ताहको पहिलो दिन तदासी सोजीका डिजाइनमा मोडलहरु  र्‍याम्पमा उत्रिएका थिए। हेर्नुस् फोटो

Post Comment