मनोरन्जन

बेलिमायाको तिज गित ‘मायाले डाकेको’ सार्वजनिक (हेर्नुस् गित)

नेपाली हिन्दु  महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा गायिका बेलीमाया पुलामीले ‘मायाले डाकेको’ बोलको नयाँ तिज गित लिएर आएकी छिन ।
सुमधुर आवाजकी धनि बेलीमायाले नेपाली साँगितिक क्षेत्रमा प्रतिभावान गायिकाको रुपमा चिनिन्छिन् ।


लोकदोहोरीका श्रेत्रमा लामो समयदेखि क्रियाशिल रहंदै आएकी उनि स्टेजमा पनि त्यत्तिकै जम्ने क्षमता राखिछिन् ।
बालकृष्ण चौलागाइको शब्द रहेको गितमा उनलाई तिर्थ खत्रीले साथ दिएका छन् ।

गोर्खा चौतरी म्युजिकले बजारमा ल्याएको गितको भिडियोमा उमेश राई र अंशु भुषालले अभिनय गरेका छन् ।
गितलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् ।

Post Comment