काठमाडौँ – उद्योग मन्त्री सुनिलबहादुर थापाले अमेरिकाले नेपाललाई विभिन्न ७७ वटा वस्तुमा व्यापार सुविधा प्रदान गरेपनि त्यसबाट लाभ लिन नसकिएको बताए । रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धान इन्स्टिच्युट (आइएसएसआर) को सहकार्यमा…

नारायण अधिकारी, चितवन -स्थानीय तहको निर्वाचनमा निकै चर्चा पाएको चितवनले संघ र प्रदेशको निर्वाचनमा पनि चर्चा पाएको छ । जिल्लाका तीन वटै क्षेत्रमा केन्द्रीय नेता नै निर्वाचन लड्न इच्छुक देखिएपछि…

काठमाडौँ – नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यारालाई तत्काल कारबाही गर्न उक्त महासंघले सरकारसँग माग गरेको छ । महासंघका पदाधिकारीले आज प्रधानमन्त्री शेरबहादुर देउवासंग प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर…

¥यान्डम रिडर्स सोसाइटी अफ नेपालद्वारा आयोजित विश्व पुस्तक दिवस मनाउने क्रममा सहभागी सबैले एक आपसमा पुस्तक आदन प्रदान गरे । उक्त कार्यक्रम पोखरा सार्वजनिक पुस्तकालयका अध्यक्ष प्रा डा बिश्वो श्रेष्ठको प्रमुख…

पोखरा रंगशालामा सोमबार भएको फाइनलमा आर्मी टिमलाई ३०–२७ स्कोरले पराजित गर्दै जाउलाखेलले उपाधि जितेको छ । अपांग खेलकुद समिति कास्की र स्वाबलम्बन जीवन पद्धति समाज नेपालको संयुक्त आयोजनामा पोखरामा भएको…