एनआरएन विशेष

अन्तराष्ट्रिय महिला दिवसमा कोलराडोमा अन्तक्रिया कार्यक्रम ,एनआरएनए अध्यक्ष डा पौडेल प्रमुख अतिथि

१०९ औं अन्तराष्ट्रिय महिला दिवसको अबसरमा एनआरएन कोलराडो च्याप्टर र एनआरएन हेल्प डेक्सले परिचयात्मक अन्तक्रिया कार्यक्रम आयोजना गर्ने भएका छन् ।
एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलको अतिथ्यतामा हुने उक्त कार्यक्रम भव्य रुपमा सफल पारिदिन आयोजक एनआरएन कोलराडो च्याप्टरले सबैलाई आग्रह गरेको छ ।

बिहान ११ बजे देखि ४ बजे सम्म 6590 W 120th Ave , Broomfield, CO 80021 ( मिनि इन्डिया रेष्टुरेण्ट) मा कार्यक्रम आयोजना गरिएको छ ।

Post Comment