फेसबुकले यस बर्षको दोस्रो त्रैमासिकको आय ब्ययको विवरण सार्वजनिक गरेको छ । कम्पनीको पछिल्लो बर्ष यही समयको तुलनामा मुनाफा १८६ प्रतिशतले बढेको देखिएको छ । फेसबुकले यस बर्षको दोस्रो त्रैमासिकमा…

इन्टरनेट जाएन्ट गुगलको मातृ कम्पनी अल्फाबेटको मुनाफा उकालो चढ्ने क्रम जारी छ । पछिल्लो त्रैमासिकको तथ्यांकले अल्फाबेटको मुनाफामा वृद्धि भएको देखाएको छ । खासगरी मोबाइल डिभाइसहरुमा विज्ञापनको बिक्रि उच्च हुँदा…

काठमाडौँ, साउन २ गते । पदयात्री पर्यटकलाई ध्यानमा राखी ‘ट्रेकिङ इन नेपाल’ नामक मोबाइल एप्स सार्वजनिक गरिएको छ । हनीगाइड नामक संस्थाले विकास गरेको उक्त एप्समा पदयात्री पर्यटकलाई गन्तव्यबारे चाहिने सबै…

काठमाडौँ,  असार २७ गते । नेपाल र भारतले संयुक्त रुपमा नयाँ बुटवल– गोखरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने भएका छन् । अन्तरदेशीय प्रसारण योजनाको अध्ययन प्रतिवेदनको निष्कर्षका आधारमा नेपाल र…

सोसल नेटवर्किङ साइट फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तर यो कहिले काँही हाम्रो लागि समस्याा पनि बन्नसक्छ । हाम्रो नीजि जानकारी फेसबुकमा हुने भएका कारण मानिसहरुले यसको…

काठमाडौँ, ९ असार । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सरकारले जारी गरेको अनलाइन सञ्चारमाध्यम निर्देशिका– २०७३ लाई आवश्यक संशोधन गरिने बताउनुभएको छ । प्रेस चौतारी नेपालले आज सो निर्देशिका तत्कालका…

काठमाडौँ, ८ असार । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले चाँडै नै सूचना प्रविधिको क्षेत्रमा सरकारले नयाँ प्याकेज घोषणा गर्न लागेको बताउनुभएको छ । लिभिङ विथ आइसिटी पत्रिकाले यहाँ आज आयोजना…

विराटनगर, ७ असार । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधानको रक्षा, कार्यान्वयन र जनताको चाहनालाई पूरा गर्न सरकार स्पष्ट मार्गचित्रका साथ अगाडि बढिरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल, मोरङद्वारा…

काठमाडौँ, ३२ जेठ । एसिया प्रशान्त क्षेत्रमा दूरसञ्चार सेवा (इन्टरनेट, मोबाइल, टेलिकमिनिकेसन) लाई एउटै मापदण्डमा सञ्चालन गर्न यस क्षेत्रका देशहरुले संयुक्त रुपमा सहकार्यलाई तीव्रता दिएका छन् । सोक्रममा एसिया प्यासिफिक…

काठमाडौँ, ३१ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सञ्चारमाध्यामलाई व्यवस्थित र भरपर्दो बनाउनु आवश्यक रहेको बताउनुभएको छ । सूचना तथा सञ्चार मन्त्रालयले राखेको ‘आमसञ्चार नीति तथा आगामी कार्यदिशा’विषयको गोष्ठीपछि आज…