पोखरा जेठ । १५औ बिश्व रक्तदान दिवसको अवसरमा रक्तदान अभियन्ता तथा साइकल यात्री तिर्थ राज अवस्थीसंग रक्तदान सम्बन्धि गरिएको कुराकानी । अवस्थीले हाल सम्म ५३ पटक रक्तदान गरिसकेका छन ।…

चार नम्बर प्रदेशको प्रदेशसभा बैठकमा मार्सल प्रयोग गरिएको छ । प्रदेशको नाम पहिला टुंगो लगाएर मात्र अरु विषयमा छलफल अघि बढाउन माग गर्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आइतबार २ पल्टसम्म…

जेठ, पोखरा । ¥याण्डम रिर्डस सोसाइटी अफ नेपाल र ह्वाट द बुक क्लबको सहकार्यमा शनिबार पोखरामा तीर्थ गुरुङको उपन्यास ‘पाठशाला’ माथि छलफल तथा बहस कार्यक्रम सम्पन्न भयो । हरेक महिनाको…

पोखरा, जेठ । गुहार ! गुहार ! लौन घरमा आगो लाग्यो बचाउ ! बचाउ !” विहान लगभग ११.०० बजेतिर पोखराको फुलवारीमा साना साना छाप्रामा आगो लागिरहेको थियो, मानिसहरूको चित्कार सुनिन्थ्यो…

भारतिय बिदेश मन्त्री सुस्मा स्वराजले बोलेको एउटा भिडियो यति बेला सामाजिक संजालमा भाइरल भएको छ । उक्त भिडियोमा सुस्माले जनकपुरमा पहिलो पटक भारतिय प्रधानमन्त्रीले पहिलो पटक लाखौं भारतियलाई सम्बोधन गरेको…

‘धुर्मुस सुन्तली फाउण्डेशन नेपाल’ चर्चित हाँस्यकलाकारद्धय सिताराम कट्टेल (धुर्मुस्र) र कुञ्जना घिमिरे (सुन्तली)ले नेपालमा २०७२ बैशाख १२ गते गएको बिनाशकारी भुकम्पपछि भुकम्प पीडितहरुका लागि आवास पुनः निर्माण र सामाजिक कार्य…

कास्कीको जिल्ला अन्र्तगत पोखरा लेखनाथ महानगरपालिका भित्र पर्ने सीता गुफा पबित्र गुफाको रुपमा हेरिन्छ । भगवान रामचन्द्र बनबास जाँदा यो ठाउँमा आएका थिए । त्यही समयमा सीता रजस्वला भएको र…

३ जेठ, पोखरा । ओर्ड हाइपरटेन्सन डे अथार्थ बिश्व उच्च रक्तचाप दिवस (ब्लड प्रेसर) बारे जनचेतना जगाउने दिन १७ मे को अवसरमा मुटुरोग विशेषज्ञ डा नवराज पौडेल भन्नु हुन्छ “समय…

३० बैशाख, पोखरा । र्यान्डम रिडर्स सोसाइटी अफ नेपालको आयोजनामा ध्रुबसत्य परीयारद्वारा लिखित पुस्तक “कैरन” माथि बहस तथा अन्तरकृयात्मक कार्यक्रमको गरियो । उक्त पुस्तक माथि सोसाइटीका सदस्य मीरा ढकालद्वारा अबधारणा…

एमालेले काङ्ग्रेस लाई देखाएर वा उसको कमजोरिमा टेकेर भारतलाइ  खुशी पार्न चाहन्छ। तर त्यसको अपजस चै काङ्ग्रेस लाई जानैपर्छ । यदि साच्चै राष्ट्रवादी भए सुधार्न कोशिस गर्छ त्यसलाई निरंतरता दिदैन…