भिडियो

मिना ढकाललाई ताली भन्दा गाली धेरै, हरेक भिडियोमा डिसलाईकको संख्या ज्यादा (भिडियो)

नेपाली समाज अहिले हाम्रो ओपन सेक्रेट छ भन्दा फरक नहोला । मानिस आफना कुरा राख्न र गर्न स्वतन्त्र छन् तर कानुनले अधिनमा रही । कतिपय मानिसहरु समाज बिग्रदै गएको धारण राख्छन् त एकथरी नेपाली समाज छाउपडी प्रथाबाट मुक्त हुन खोजेको तर्क राख्छन् । अर्थात मान्छेको सोच, बीचार र धरणा समान छैन् ।
लिभिट्ट टुगेदर, सेरोगेसी जस्ता संस्कार नेपाली समाजमा भित्रदै गर्दा डिर्भोसका भटनाहरु पनि बारम्बार आई रहेका हुन्छन् । केही समय अभि चर्चित कमेडियन मनोज गजुरेल र मीना ढकालले लामो समयको आफ्नो सहयात्रामा पूर्णकिराम लगाए । कति त्यसलाई नराम्रो भटना भनेर टिप्पणी गरे त् कतिले अरुलाई हसांउने मनोजको धर भित्रै द्धन्द रहेको भनेर आलोचना गरे । अर्थात मिनाको पाक्षमा आवाज बढी सुनियो ।

मिना आफुलाई मोर्डन ठा्न्छिन् तर उनको त्यो शैली आम दर्शकहरुलाई मन पर्न छाडेको जस्तो देखिन्छ । अचेल उनलाई गालि लगर्नेको जमाद बढ्दो छ माया गर्नेहरुको संख्या आरालो लाग्दो । कति सम्म भने सामाजिक संजाल युवट्युवमा ख अपलोड भएका मिनाका प्रायः भिडियोमहरुमा लाइक भन्दा डिस लाई बढी देखिन्छ र अर्थात मिनालाई रुचाउंने भन्दा गाली गर्ने, नराम्रो ठान्नेहरुको संख्या बढ्दो छ ।

उनी बुटिक संचालनसंगै गायन क्षेमा समेत सक्रिय छिन् । गायनमा उनलाई गाली मात्र भेभेट्छरुीन । संगीतमो सुर ताल नबुझेको भन्ने आरोप उनलाई दर्शक स्रताबाट आउने गरेको छ । तसर्थ मिनाले बेलैमा आफुलाई सच्याउन आवश्यक देखिन्छ ।

Post Comment